२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वाधार विकास समितिमा २२ उजुरी, दुई उपसमिति गठन

काठमाडौं । पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग जोडिएका आयोजनाहरुको विषयमा २२ वटा उजुरी परेको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा २२ उजुरी परेको समितिले जानकारी दिएको

आज उपनिर्वाचनका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा आज उजुरीउम्मेदवारविरुद्ध दिन सकिने छ । यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्मको समय तोकेको

क्यानका कार्यवहाक सचिवद्वारा प्रहरीमा उजुरी

काठमाडौं । मकवानपुर जिल्ला क्रिकेट संघको चुनावमा केन्द्रीय प्रतिनिधि बनेर गएका कार्यवहाक सचिव दुर्गा पाठकले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । हेटौंडामा खाना खान बसेका पाठकमाथि स्कुटरमा

संसदीय समितिमा कति छन् उजुरी, विधेयक, के छ बिजनेस ?

काठमाडौं । संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ । संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम,

देशभरबाट मिटरब्याज पीडितका २४ हजार उजुरी

काठमाडौं । मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये १ हजार

गायक अरिजितकाे कन्सर्टकाे नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता

एजेन्सी । भारतीय चर्चित गायक अरिजित सिंहको चण्डीगढ कन्सर्टकाे नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता भएको छ । अरिजितले आफ्ना गीतहरूबाट आफ्ना प्रसंशकलाई मोहित पार्छन्। सामाजिक सञ्जालदेखि रियल लाइफसम्म उनलाई र

अमरेशविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवानिकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिनुभएको

उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिने समय तोकेको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध

उपराष्ट्रपतिका उम्मेदवारविरुद्धको उजुरीमा आज छानबिन हुने

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत आइतबार उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आइतबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारको उजुरी उपर जाँचबुझ गर्ने, उम्मेदवारी

उपराष्ट्रपतिका उम्मेदवार रामसहायविरुद्ध उजुरी

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले उजुरी दर्ता गराउनुभएको हो ।