एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी र एक अन्तर्राष्ट्रिय पेय पदार्थ उत्पादक कम्पनीविरुद्ध विज्ञापनको विषयलाई लिएर प्रहरीमा उजुरी दर्ता भएको छ । प्रहरीका अनुसार उजुरीमा सिद्दीकीको नयाँ विज्ञापनले बंगाली समुदायका