१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


उपत्यकाको फोहोर आजदेखि उठाउन सुरु गरिने

काठमाडौं । काठमाडौं उपत्यकाका सडक तथा गल्लीहरुमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आज मंगलबारबाट उठाइने भएको छ । नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग