१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई ‘एनसेल छात्रवृति प्रदान

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक कम्पनी एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक