काठमाडौं । कालीगण्डकी नदीको सभ्यता संरक्षणका लागि नदीको उत्खनन् रोक्न सरोकारवालाले माग गरेका छन् । पर्वतको कुश्मामा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रिया कार्यक्रका सहभागीहरुले विश्वमै कालीगण्डकी
नवलपरासी । नवलपरासीमा नारायणी नदीबाट भारतीयहरुले दादागिरी शैलीमा जथाभावी नदीजन्य पदार्थ ( बालुवा, गिट्टी ) काे उत्खनन् गर्ने गरेका छन् । नारायणी नदीको कटान रोक्नका लागि अहिले भारतको उत्तर प्रदेश
खानी तथा भूगर्भ विभागका भूगर्भविद् डाक्टर गणेशनाथ त्रिपाठीले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताउनुभयो ।
ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले महानगरले यस ठाउँको विकासमा चासो नदिएको र कोभिड संक्रमणमा टिप्पर आतंक अति भएपछि विरोधमा उत्रिएको बताउनुभयो ।
नवलपरासी, मंसिर २६ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले नियमविपरीत लिखित अनुमति दिएर नदीजन्य पदार्थ उत्खनन् गर्न लगाएको पाइएको छ । मेयर गुप्ताको आफ्नै इँटा उद्योगको प्रयोगका लागि