१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उत्तरी गाजा पट्टीमा घर फर्कन संघर्ष गर्दै प्यालेस्टाइनी

एजेन्सी । आफ्नो घर फर्कन उत्सुक बिस्थापित प्यालेस्टाइनीहरूले सबै प्रकारका जोखिमहरूको बावजुद उत्तरी गाजा पट्टीमा फर्कने प्रयास शुरु गरेका छन् । उनीहरुले आफ्नो घरबाहेक आफूसँग केही नभएको भन्दै घर फर्किनुको