काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद
फागुन २३ गते पहिलोपटक साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनिले मल आयात गरेको हो । साल्ट ट्रेडिङले उत्तरी नाकाबाट ४ हजार टन अर्थात ८० हजार बोरा मल आयात गर्दैछ ।