२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लयमा फर्किएनन् सरकारी कार्यालय : न सेवाग्राहीको भीड, न कर्मचारीमा उत्साह

स्थानीय तहका जनप्रतिनिधिले कार्यभार नसम्हालेका कारण नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि बनाउन आउने सेवाग्राही कम भएको जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल बताउनुहुन्छ ।

बालेन क्रेज : भाञ्जाकाे मृत्युमा पनि सडक तताउँदै जनकवि बराल

‘मेरो भाञ्जाको मृत्यु भएर आर्यघाट लैजाने क्रममा छन्,’ उहाँ भन्नुहुन्छ, ‘तर पनि मलाई यहाँ नआई चित्त बुझेन, युवालाई ऊर्जा दिन म यहाँ दिनकै आइरहेको छु ।’

११३ वर्षीया वृद्धा देखि किरियापुत्रीसम्म मतदानमा सहभागी, कसैकाे मतदानपछि इहलीला समाप्त

दार्चुलाका एक मतदाताको त मत हाल्नासाथ बेहोस भएर बाटैमा इहलीला समाप्त भयो । नवलपरासीमा सय वर्ष माथिका ४ मतदाताले मतदान गरे । कोही अक्सिजन सिलिण्डर, कोही ह्वीलचेयर त कोही बुईमा

कास्कीमा मतदाता उत्साहका साथ मतदान गर्दै

पोखरा । कास्कीमा आज (शुक्रबार) बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। स्थानीय तहकाे निर्वाचनका मतदान गर्नका लागि मतदाताहरू उत्साहका साथ पालो कुरेर लाइनमा बसेका छन् । कास्कीमा १

चुनावमा जनताको सक्रियता उत्साहजनक, कठघरामा उम्मेदवार

आफ्ना उम्मेदवारको समर्थन र नाराजुलुसमा घरलौरी मानिस जुटेका छन् । मानौं चुनाव भनेको असारे रोपाइँभन्दा महत्वपूर्ण हो । कतै पञ्चेबाजाको कर्तल ध्वनि सुनिन्छ त कतै जिन्दावादको नारा ।