२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


बालेन साहको उदय,राजनीतिक दलहरुलाई गतिलो सवक

काठमाडौं । यस पटकको स्थानीय तह निर्वाचनमा केही रोचक परिणामहरु आएका छन् । राजधानी काठमाडौंको मेयरमा लौरो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका बालेन (बालेन्द्र) साहको जित निश्चित भइसेको छ ।