काठमाडौं । भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा उदयउमेश ललित नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानन्यायाधीश ललितलाई राष्ट्रपति द्रौपदी