१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शिक्षामा कसैलाई पनि भेदभाव गर्ने सरकारको नीति छैनः शिक्षा मन्त्री पोखरेल

सिन्धुली । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सिन्धुलीमा निर्माण गरीएका विद्यालय भवनको उद्घाटन गर्दै उहाँले सरकारले ग्रामिण शिक्षामा जोड दिने

उदयपुरमा कोभिड अस्पताल निर्माणमा ढिलासुस्ती

उदयपुर, मंसिर २३ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा निर्माणाधिन कोभिड अस्पतालको निर्माणमा ढिलाई भएको छ । यहि कात्तिक १४ गते सम्पन्न गर्ने सम्झौता भए पनि समयमा अस्पताल निर्माण नुहँदा अन्योल बढेको

उदयपुरका मुसहर समुदायको अवस्था दयनीय

उदयपुर, मंसिर ८ । उदयपुरको ग्रामिण क्षेत्रमा बसोबास गर्ने मुसहर समुदायको अवस्था दयनीय बन्दै गएको छ । आर्थिक र सामाजिक रुपमा पिछडिएको यस समूदायभित्र शिक्षा र स्वास्थ्यको पहुँच पुग्न सकेको

उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट, विराटनगरमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर

उदयपुर । ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । आज विहान कार्यालयको हेल्प डेस्क रहेको स्थानमा विस्फोट भएको हो । विस्फोटको कारण कार्यालयको दुईवटा कोठामा क्षति पुगेको जिल्ला प्रहरी

थारुहरुको आस्था र विश्वासको धरोहर उदयपुरको थान पोखरी र देवस्थथल जिर्ण

उदयपुर । थारु जातिको आस्था र बिश्वासको धरोहर थानपोखरी र यसैसंगको सन्दासी बाबा मन्दिर संरक्षणको अभावमा जिर्ण र खण्डहर बन्न पुगेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा रहेको धार्मिक तथा

उदयपुरमा कोरोनाका कारण थप एकजनाको मृत्यु

उदयपुर, कात्तिक १५ । उदयपुरमा कोरोनाभाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका-७, बेलटार बस्ने ४० वर्षीया महिलाको संक्रमणका कारण मृत्यु भएको हो । उहाँको शनिबार बिहान

‘इपीएस’मार्फत् कोरिया गएका राईको दशैं टीकाको दिन दुर्घटनामा परी मृत्यु

सउल, कात्तिक १२ । परदेशमा दशैं नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी ‘इपीएस’ प्रक्रियामार्फत् कोरिया आइ करिब साढे

उदयपुरको कटारीमा स्कर्पियो दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते

उदयपुर । कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत भदौरेमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ

मुलुक विकास र समृद्धिको विशाल राजमार्गमा : मुख्यमन्त्री राई

उदयपुर, असोज २७ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले मुलुक अहिले विकास र समृद्धिको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको बताउनुभएको छ । मंगलबार उदयपुरको वेलका नगरपालिका-७

एक दशक भूमिगत जीवन बिताएकी अरुणा ड्राइगन फल खेतीमा रमाउँदै

उदयपुर । फलफूल खेती मध्ये चर्चाको रहेको ड्राइगन फलको खेती उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा सुरु भएको छ । १३ किसिमका फलफूलको मिनिरल पाइने र क्यान्सर रोग निरोधकको रुपमा प्रसिद्धि कमाएको