काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ । गोरखाको सिरुङ्टारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो । यससँगै