उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री पम्पा भुसालले रुकुममा अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्यासलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गर्नुभयो ।
सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सुखोलामाको मोटरेबल पक्की पुल प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको हो ।
रामेछाप । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार खिम्ती पावर सब–स्टेसनको उद्घाटन गर्नुभएको छ । रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित सब–स्टेसनको उद्घाटन गर्नु भएको हो । खिम्ती सब–स्टेसन २ सय
काठमाडौं । जयनगर–जनकपुर रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ । रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गर्नुभएको छ । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गर्नुभएको हो । उहाँले आकाशे पुल निर्माण अभियान
बुधबार संघले गरेको कार्यक्रममा ठट्टा गर्दै ओलीले आफूलाई बत्ती बाल्न र रिवन काट्न दिएकोमा धन्यवाद दिनुभएको हो । उहाँले महिलाहरुले सधैं घरमा बत्ती बाल्ने आफूले कहिलेकाहिँ मात्र पाउने भएकाले खुसी
कार्यक्रममा हेटौंडामा मिनि रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरूले आफ्नो
कपिलवस्तु । कृष्णनगर नगरपालिकाको ८ र ९ को संयुक्त वडा कार्यालय तथा सुरई खोलामा झोलुङ्गे पुलको एकैसाथ उद्घाटन गरिएको छ । नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठूला
कार्यक्रममा गृहमन्त्री खाँणले बाढीका कारण क्षतिग्रस्त संरचना निर्माणमा सरकार सक्रियतापूर्वक लागेको बताउनुभयो । आगामी दिनमा यस्ता खाले विपद्को पूर्वतयारीका लागि सरकारले विशेष योजना बनाएर अघि बढेको उहाँले बताउनुभयो ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ५ गतेसम्म साइकल यात्रा चल्ने छ ।