पलिस्था रञ्जितकार/इमेजभक्तपुर । भक्तपुरका युवाहरुको एउटा समुह सडकमा खान नपाएर अलपत्र परेका र दुर्घटनामा परेका कुकुरहरुको उद्दार गर्न सक्रिय भएका छन् । ‘टुगेदर फर पज’नामक संस्थामार्फत यी युवाहरुको समूहले भौंतारिएका