१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थमन्त्रालयका पूर्वअधिकृत थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं, मंसिर २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको