२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसद्धारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन

काठमाडौं, असार २६ । नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको