१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुडानमा फसेका विदेशी कुटनीतिज्ञ तथा नागरिककको उद्धार सुरू

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकहरुलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिकी सेनाले सुडानको राजधानी खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई बाहिर निकालेको