१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धार गर्न नेता रावलको आग्रह

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ

विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारमा सरकार लागिपरेको छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्धारमा सरकार लागिपरेको बताउनुभएको छ । आईतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरुसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री

बाढी पहिरा प्रभावितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । गृह

धरानबाट ३२ सडक मानवको उद्धार

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका भित्र सडकमा बसेर जिवन गुजारा गर्दै आएका ३२ सडक मानवलाई उद्धार गरिएको छ । मंगलवार राति १२ बजे ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले

युक्रेनकाे कारागारमा घाइते भएकाको उद्धार गर्न आईसीआरसीको प्रस्ताव

काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले युक्रेनी युद्धबन्दीलाई राखिएको स्थानमा भएको आक्रमणमा परी घाइते भएकाहरूको उद्धार गर्न प्रस्ताव गरेको छ । पछिल्लाे महिनामा रुसले युक्रेनमा आक्रमण गरिरहँदा भएका आक्रमणमा

अपहरित बालिकाको सकुशल उद्धार, दुई जना पक्राउ

काठमाडौं । अपहरित बालिकाको सकुशल उद्धार भएको छ । मोरङको विराटनगर महानगरपालिका १२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका(१ का दिपेन यादवका १ वर्षकी छोरी निकिशा यादवको सकुशल उद्धार भएको

पूर्वी युक्रेनमा फसेका हजारौं सर्वसाधारणको उद्धारमा कठिनाई

काठमाडौं । रुसी आक्रमणको चपेटामा परेको पूर्वी युक्रेनको सेभेरोदोनेत्स्क शहरमा हजारौं सर्वसाधारण फसेको र उनीहरूको उद्धारमा कठिनाई देखिएको संयुक्त राष्ट्रसंघले बताएको छ । युद्धग्रस्त क्षेत्रमा फसेकाहरूमध्ये अधिकांश अजोत केमिकल कारखानाभित्र

मारियुपोल शहरमा फसेका सबै नागरिकको उद्धार

काठमाडौं । युक्रेनको युद्धग्रस्त शहर मारियुपोल स्टील कारखानामा फसेका सबै नागरिकको उद्धार गरिएको युक्रेन सरकारले दावी गरेको छ । युक्रेन र रुसबीचको युद्धमा रुसी सेनाको घेरामा परेको मारियुपोल शहरको स्टील

युक्रेनसँगको युद्धमा १० लाख मानिसको उद्धार गरेको रुसको दाबी

उहाँले युक्रेनसँगको द्वन्द्वको समाधान वार्ता मार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाउनुभयो ।

‘हामी यहाँ छौं’ भन्नेलाई कांग्रेसले उद्धार गर्‍यो : महामन्त्री थापा

नेपाल कम्युनिष्ट पार्टीलाई गाडीको संज्ञा दिँदै उहाँले आन्तरिक झगडाका कारण गन्तव्यमै नपुगी गाडी दुर्घटना गराएपछि भिरपाखामा ‘हामी यहाँ छौं’ भनेर कराइरहेकाहरूलाई कांग्रेसले उद्धार गरेको बताउनुभएको हो ।