१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्टार्टअपलाई व्यवसायमा रुपान्तरण गरी सरकारले उद्यमशिलता प्रवर्द्धन गर्छः मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरुको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवर्द्धन गर्न नीति बनाई रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना