१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


१२ दिनभित्र उखु किसानकाे बक्यौता दिलाउने उद्योगमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको बक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता