२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुदैन : मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले शुक्रबारदेखि सुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि