काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताउनुभएको छ । मंगलवारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल
मन्त्री बडूले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताउनुभयो । सरकारले तत्कालको लागि १० रुपैयाँ भन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री बडूले साना उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्र भएको बताउनुभयो ।
मन्त्री कार्कीले राजदूतहरूको नियुक्ति प्रक्रिया पनि चाँडै नै टुंग्याइने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भागवण्डा मागेको समाचार आइरहँदा गैरसांसद उहाँका जेठान हमाललाई मन्त्री बनाउन लागिएको हो ।
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री