चितवन । पशुपालनलाई व्यवसायिक बनाउने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकाले गरिबी निवारणका लागि कृषकहरुलाई उन्नत गाई अनुदानमा दिएको छ । नगरकै गौरवको योजनामा समावेश गरेर ५० प्रतिशत लागत साझेदारीमा कृषकलाई उन्नत