२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

तीन विश्वविद्यालयका उपकुलपतिद्वारा शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट

प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालमा उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको छ । विश्वविद्यालयको कुलपतिको हैसियतमा प्रधानमन्त्री दाहालले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार

त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित)

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलकपतिको कार्यालयमा लगाइएको ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले खोलेको छ । बिगत लामो समयदेखि बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा ताला लगाएको

करारको जनशक्तिलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णयप्रति पूर्व उपकुलपतिहरुको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णय गरेकोप्रति त्रिभुवन विश्वविद्यालयका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै पूर्व कुलपतिहरुले त्रिवि सभाको

कार्यदलको टोली धरानमा, वीपी प्रतिष्ठानमा छानबिन सुरु

टोलीले प्रतिष्ठानमा भएको अनियमिता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताउनुभयो । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छनबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

चिकित्सा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न १२ पूर्व उपकुलपतिद्धारा सरकारलाई चेतावनी

काठमाडौं, असार १ । विश्वविद्यालयका १२ जना पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग

भोला थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गर्नुभएको हो । विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित शिक्षा मन्त्री

को बन्ला केयूको उपकुलपति ? तेस्रो कार्यकालका लागि माकाजु फेरि सिफारिश

काठमाडौं, माघ ६ । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिश गरिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको समितिले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा. भोला थापा

‘हेल्मेट शिक्षक’लाई कारबाही गर्छु-उपकुलपति सिंह

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा मंगलाबर आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीेद्धारा शपथग्रहण

हेटौँडा, साउन १६ । मकवानपुरको हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई शुक्रबार पद तथा गोपनियताको शपथ गराइएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको