१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनलाई परिचालन गर्न रोक्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको