अहिलेसम्म प्राप्त मतपरिणामले कांग्रेसभित्र गुटगत राजनीति झन् कसिलो बन्ने देखिएको छ । गुट अदलबदल तीव्र भइरहँदा महाधिवेशनमा देखिने समीकरण र सम्भावना थप रोचक बन्दै गएको छ ।
आफू देउवाको उम्मेदवार भन्दै अघि सरेका साउँद र सभापति हुने पालो आफ्नो भएको दावी गर्दै प्रचारप्रसारमा लागेका दुई भट्टले गाउँ–गाउँमा अभियान तीव्र पारेका छन् ।