काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । सोमबार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक विदाको
काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताउनुभएको छ । शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन
पाल्पा । पाल्पाको एक विद्यालयका बालबालिकाले विद्यालयमै स्वास्थ उपचार सेवा पाउन थालेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको भैरव नवदिप माध्यमिक विद्यालयमा विद्यार्थीहरुले विद्यालयमै स्वास्थ उपचार सेवा पाउन थालेपछि विद्यालयको
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैंले व्यहोर्नुपर्ने बताउनुभएको छ । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको
परासी । सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको सहयोगका लागि अभियान थालिएको छ ।नवलपरासी र बुटवलका समाजसेवी तथा स्थानीय अगुवाहरुले अभियान सञ्चालन गरेका हुन् । भारतद्वारा पटक पटक
म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरुको तातोपानीमा भीड लागेको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा दैनिक दुई सयदेखि
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–२ मथारमा भएको दुर्घटनाका घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वास्थ्य मन्त्रालय अन्तर्गतका
एजेन्सी । रुसकी एक रियालिटी टेलिभिजन स्टारको शव सेन्ट पिटर्सबर्ग जनिकै नदीमा फेला परेको छ । करिब एक सातादेखि बेपत्ता रियालिटी टिभी स्टार अनास्तासिया कोचेरेभको शव नदीमा फेला परेको हो
एजेन्सी । दक्षिण भारतीय अभिनेता चियान विक्रमको स्वास्थ्य बिग्रिएपछि उनलाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको छ । विक्रमको कावेरी अस्पतालमा उपचार भइरहेको उनका पारिवारिक स्रोतले जनाएको छ । उच्च ज्वरो