२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


थप ४५ जनामा कोरोना संक्रमण, १ सय ४७ जना निको

काठमाडौं । देशभर थप ४५ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ५२ जनामा नमुनाको परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या

आयुर्वेद औषधालयमा विरामीको संख्या बढ्दै

जनकपुर आयुर्वेद औषधालयमा ५ वर्ष अघिसम्म दैनिक १०–२० जना बिरामी आउने गरेकोमा आजकल दैनिक २ सयभन्दा बढी विरामी उपचारका लागि आउने गरेको स्थानीयवासीहरू बताउँछन् ।

थप ७३ जनामा कोरोना पुष्टि, १ सय ९२ जना संक्रमणमुक्त

देशभर अझै ५ हजार ५० जना सक्रिय संक्रमित रहँदा एकै दिनमा १ लाख १ हजार ३ सय ४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।

काठमाडौंका सडक बालबालिकामा मानसिक रोग र शरीर सुन्निने समस्या

उनीहरू रहरले बेवारिसे जीवन बाँच्न बाध्य बनेका हुन् या बनाइएका हुन भन्नेमा बहस कम हुने गरेको छ । तर, काठमाडौंमा सडक बालबालिकाको स्वास्थ्य जाँच गर्न राखिएको कार्यक्रममा आफ्नो निःशुल्क स्वास्थ्य

कोरोनाका ३५० बिरामी थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार २ सय ७२ संक्रमित संक्रमणमुक्त हुँदा कुल संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

मन्त्रिपरिषद् निर्णय : श्रमिक अस्पताल स्थापना गरिने, २ अर्ब १४ करोड ऋण स्वीकार

यस्तै, सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार

‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित महिलाको सफल उपचार

निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको हो । उनी एचआईभीमुक्त हुने पहिलो महिला एवम् चौथो व्यक्ति हुन् ।

१५ सय बालबालिकामा क्यान्सर, उपचारका लागि आएका ८० प्रतिशत निको भएको चिकित्सकको भनाइ

नेपालमा यस्तो क्यान्सरको उपचार विशेषगरी सरकारी अस्पतालहरूमा नै हुँदै आइरहेको छ । यी संस्थाहरूलाई थप सुदृण बनाउनुकासाथ साथै बाल क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय रणनीति नै आवश्यक रहेको डा. गिरी बताउनुहुन्छ

ग्याष्ट्रिकको उपचारमा किन महत्वपूर्ण छ योग ?

चन्द्र कटुवालग्याष्ट्रिकलाई हाम्रो गाउँघरतिर गानो भनिन्छ । ग्याष्ट्रिकलाई सबै नेपालीको साझा रोग हो भनेर पनि भन्ने गरिन्छ । किनकि हाम्रो खानपान जीवनशैली सबैको उस्तै छ । अग्रेंजीमा यसलाई ग्यासट्राईटिस पनि

सत्यमोहन जोशीको फोक्सोमा पानी जम्यो, पिसाबमा पनि संक्रमण

उहाँलाई देखिएको न्यूमोनिया संक्रमण र मुटुमा देखिको समस्याको पनि उपचार चलिरहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो ।