२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलाममा स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन, बढ्न थाले कोरोना संक्रमित

निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्ड पनि खासै पालना भएको पाइँदैन । जसले गर्दा पाँचसय बढी सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उकालो लागिरहेको इलामका कोभिड फोकल पर्शन

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सको समस्या भएका ८५ वर्षीय नेपालीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

कोभिडका २१ सय ६९ बिरामी थपिए, २२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १० हजार ४ सय १७ जनामा परीक्षण गर्दा २१ सय ६९ जनामा संक्रमण देखिएको हो ।

निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण फैलिने चिन्ता

जिल्लामा कोभिडको दोस्रो लहरले मात्रै ५६ जनाले ज्यान गुमाइसकेका छन् । २ हजारभन्दा धेरै संक्रमित भएका छन् भने हाल १ सय ५६ जना संक्रिय संक्रमित छन् । यसरी हेर्ने हो

भारतले रोक लगाएपछि कालाजारको औषधिले कालो ढुसीको उपचार गरिँदै

लामो समय औषधि सेवन गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखियो भने कालो ढुसी अर्थात म्यूक्रोमाइकोसिसको समस्या देखिने गर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा देखिने संक्रमणले मधुमेह रोगीलाई बढी सताउने

निषेधाज्ञा खोल्दा तेस्रो लहरको जोखिम बढ्ने विज्ञको चेतावनी, मापदण्ड पालनाको अनुगमन गर्न सुझाव

वैशाखमा नियन्त्रणबाहिर पुगेको संक्रमण जेठदेखि केही कम हुँदै गएको छ । हाल काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्दो छ । तर, देशभर परीक्षण गरिएका मध्ये झण्डै २० प्रतिशत व्यक्तिमा संक्रमण देखिइरहेको

भरतपुर अस्पतालमा दुई भवन निर्माण हुँदै, महंगोमा उपचार गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास

५० वेडको अध्याधुनिक इमरजेन्सीे सेवाका लागि भवन निर्माण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

कोभिडको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र

निजी अस्पतालमा असार ८ गते भर्ना भएका बिरामीलाई १० दिन सम्म उपचार गरेको शोधभर्ना मात्र दिने भन्दै निःशुल्क उपचार गर्ने सूचीबाट निजी अस्पताललाई हटाइको प्रवक्ता डा. पौडेलले बताउनुभयो ।

बालबालिकाकाे कोभिड उपचारका लागि जनशक्ति र स्वास्थ्य व्यवस्था कमजोर

संक्रमणका कारण १० वर्षमुनिका र ११ देखि २० मुनिका ३७–३७ जना बालबालिकाको मृत्यु भइसकेको छ । हालसम्म १० वर्ष मुनिका १४ हजार ४८ जना बालबालिका संक्रमित हुँदा ११ देखि २०

दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।