विपतबाट तुरुन्त उद्दार गर्न प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्नका लागि स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उहाँको भनाइ छ ।
काठमाडौं, जेठ २१ । बंगलादेशबाट करिब आठ हजार मात्रा (डोज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबार (भोलि) बाट नेपाल ल्याउन शुरु गरिने भएको छ । बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले
इन्टरप्राइजका अध्यक्ष सुहृद घिमिरेले कोरोना संक्रमितको उपचार सेवामा खटिएका देशभरिका १ सय जना स्वास्थ्यकर्मीहरूलाई एक लाख रुपैयाँको दरले सम्मान पुरस्कार दिन नगद सहयोग गर्ने बताउनुभयो ।
कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधि उपकरण अभाव भएमा आफूलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गर्नुभयो ।
हरि शर्मा नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमितको उपचारका लागि एचडीयू सञ्चालन गर्न ७० लाख रुपैयाँ लागत लागेको छ । एचडीयूमा दुई चिकित्सक र १५ स्टाफनर्स गरी १७ स्वास्थ्यकर्मीहरु उपचारका
आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गर्नुभएको हो ।
परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराउनुभएको हो
काठमाडौं, जेठ १४ । ललितपुर महानगरपालिकालाई विभिन्न संघ संस्थाले कोभिडको उपचारका लागि कन्सन्ट्रेटर मेसिन उपलब्ध गराएका छन् । नेपाल रायपिड एक्सन टास्कफोर्स समूह अन्तरगत नेपाल राईजिङ र गुथि लगायतले ५
मृगौला खराब भएर फेर्नका लागि लामो समयदेखि प्रयासरत बुवा विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नुपरेको दुःख र पीडा र देशको स्वास्थ्य प्रणालीका कारण मानिसको कसरी मृत्यु भइरहेको छ भन्ने विषय
बीएनए नर्स खड्का तीन वर्ष अघिदेखि बागलुङका विभिन्न सङ्घसंस्थासँग मिलेर विद्यालय, सवारी साधन र घर–घरमै प्राथमिक उपचार सामग्री (फस्र्टएड बक्स) वितरणमा सरिक भएकी हुन् ।