१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपन्यास ‘लू’ मा आधारित फिल्मको निर्देशन प्रदीप भट्टराईले गर्ने

काठमाडौं । कारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली फिल्म ‘लू’ लाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । ‘जात्रा’, ‘शत्रुगते र ‘जात्रै जात्रा’ जस्ता सुपरहिट फिल्म बनाएका निर्देशक भट्टराई यतिबेला