५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


परराष्ट्रमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनु भएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै हुनुहुन्छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन,