२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रमलाई

को हुन् उपप्रधानमन्त्री बनेका पूर्ण बहादुर ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा पूर्ण बहादुर खड्का उपप्रधान एवं रक्षा मन्त्री बनेका छन् । उपप्रधान एवं रक्षामन्त्री बनेका पूर्ण बहादुर खड्का नेपाली कांग्रेसको हाल

माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो

उपप्रधानमन्त्रीको अभिव्यक्ति स्पष्ट गर्न प्रधानमन्त्रीसँग माधव पक्षका १५ नेताको माग

शनिबार प्रेस वक्तव्य सार्वजनिक गर्दै १५ जना नेताहरूले सरकारमा जानसाथ टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपालको बहुराष्ट्रिय राज्य बनाउने भन्ने अभिव्यक्ति दोहोर्याइ यसका लागि मुक्ति संग्रामको

उपप्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको नेपाल पक्षीय १८ संगठनहरूको आपत्ति

नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षका १८ वटा जनवर्गीय संगठनहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनीहरूले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै महतोले तत्काल माफी माग्नुपर्ने बताएका छन्

बहुल राष्ट्रिय राज्य नेपालमा त्यस्तै नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्छ– मन्त्री महताे

बहुलताले भरिएको देशमा एकल जातिय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्रीको अभिव्यक्ति देशभक्त नेपालीका लागि स्वीकार्य हुनसक्दैन– बामदेव गौतम

शुक्रबार शपथग्रहण गरेको आधाघण्टा नबित्दै दिइएको अन्तर्वार्तामा उपप्रधानम्न्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको बताउनुभएको थियो ।

मन्त्रिमण्डल पुरानै, ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्री पदको शपथ

काठमाडौं, वैशाख ३१ । नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदमा ईश्वर पोखरेललाई शपथ दिलाइएको छ । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको शपथ दिलाउनुभएको हो । यसैगरी राष्ट्रपति

तोकिएभन्दा भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने उपप्रधानमन्त्रीको चेतावनी

काठमाडौंका विभिन्न अस्पतालले मनपरी ढङ्गले रकम लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चेतावनी दिइसकेको भन्दै उहाँले यदि त्यस्तो भेटिए कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो ।

दाहाल, नेपाल र देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्ने कानुन ल्याउन रोके– उपप्रधानमन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।