यस्तै, शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने, पर्सा राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तुको संरक्षण गरी पर्यटक प्रवर्द्धनका लागि समन्वय गर्ने लगाएतका प्रतिवद्धता जनाइएको छ ।
जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे १९ वटै वडाका सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने
बारा । बाराको जितपुर सिमरा उपमहानगर पालिकामा चुनावी तालमेल नमान्ने निर्णय कांग्रेस नगरकमिटीले गरेकाे छ । याे उपमहानगरमा माओवादीले मेयर दावी गरेको चर्चा चलेसँगै काँग्रेसको क्षेत्रीय तथा नगर कमिटीले मेयर
नगरप्रमुख डाक्टर कृष्ण पौडेलले आफ्ना नातेदार ग्रिन एण्ड क्लिन सिटी प्रा.लिका संचालक नवराज खतिवडालाई ५ वर्ष फोहर उठाउन दिने गोप्य सम्झौता गरेको आरोप नगरबासीले लगाउँदै आएका छन् ।