१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


दैनिक उपभोग्य वस्तुकाे सहज उपलब्ध गराउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री