काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएकाे हाे। निर्वाचनमा सत्तारूढ