काठमाडौं । यसपटकको यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । योसँगै रियल मड्रिडले छैटौं पटक सुपर कपको उपाधि जितेर सवैभन्दा धेरै सुपरकप उपाधि जित्ने कीर्तिमान पनि बनाएको छ
काठमाडौं । ओल्गा कार्मोनाको निर्णायक गोलमा स्पेनले फिफा महिला विश्वकप २०२३ को उपाधि जितेको छ । आइतबार सिड्नीमा भएको उपाधि भिडन्तमा इंग्ल्यान्डलाई १–० गोलले पराजित गर्दै स्पेनले पहिलोपटक उपाधि जितेर
काठमाडौं । यस वर्षको युरोपा लिग फुटबलको उपाधि स्पेनको सेभियाले जितेको छ । हंगेरीको राजधानी बुडापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए.एस रोमालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै
एजेन्सी । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा रियलले ओसासुनालाई २–१ ले हराउँदै उपाधि जितेको हो । रियललाई विजयी गराउन रोड्रिगोले
तेह्रथुम । स्व. बुद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक नवजागरुक युवा क्लव म्याङलुङ सेतोले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा कुसाङ युवा क्लब लालीगुराँस नगरपालिका सुङनामलाई ०–५
तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटा आयोजित छथर तारा एकल बाल नृत्य प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिका–६ की ईसु राईले जितेकी थिइन् । १४ वर्षकी १० कक्षामा अध्ययनरत राईले १२
एजेन्सी । ब्राजिललाई हराउँदै इंग्ल्याण्डको महिला फुटबल टोलीले प्रथम संस्करणको ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि जितेको छ । इंग्ल्याण्डको वेम्बले रंगशालामा बिहीबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ब्राजिललाई पेनाल्टी सुट
बारा । चर्च ब्वाईज युनाईटेडले बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । गत शनिबार साँझ सिमरा रंगशालामा भएकाे खेलमा हिमालयन शेर्पा क्लबलाई २–०
काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार साबिकको विजेता विभागिय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । बिहान १० बजेबाट टियु
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा