२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


आहा रारा गोल्डकप : उपाधि जित्ने लक्ष्यका साथ खेल्ने मनाङ र एपीएफको रणनीति

काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्यांदी र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् । जारी प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै एपीएफ फाइनल