१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीलाई प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि

बैतडी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो । कञ्चनपुरले

सोलुखुम्बुमा स्नुकर प्रतियोगिताको उपाधि छिरिङलाई

सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक सञ्चालन गरिएको स्नुकर प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जित्नुभएको छ । स्टार युथ क्लबले सञ्चालन गरेको प्रतियोगितामा शेर्पाले नगद ५५ हजार ५ सय ५५

सोफिया भुजेलले जितिन् ‘मिस यूनिभर्स नेपाल’ को उपाधि

काठमाडौं । ‘मिस यूनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन् । १९ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि जितेकी हुन् । यस्तै, बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप,

छथर गाउँपालिका कप भलिबलको उपाधि दमक नगरपालिकालाई

प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा आयोजित स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिका झापाले जितेको छ । पाँच दिनदेखि जारी प्रतियोगितामा आमचोक गाउँपालिका

सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई

काठमाडौं । यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा बुधबार राति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै

इंग्ल्याण्डलाई पहिलो पटक युरोकप महिला फुटबलको उपाधि

काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको

बायर्नलाई जर्मन सुपर कपको उपाधि

काठमाडौंं । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ५–३ ले हराउँदै बायर्नले उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन जमल मुसियाला,

१ सय ३३ जनालाई वरिष्ठको उपाधि दिँदै सर्वोच्च

सर्वोच्चमा बुधबार बसेको पूर्ण बैठकले २०४३ देखि २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स लिएका १ सय ३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।

विम्बल्डन टेनिसको उपाधि काजखस्तानकी एलिना रिबाकिनालाई

काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि काजखस्तानकी एलिना रिबाकिनाले जितेकी छिन् । लण्डनको सेन्टर कोर्टमा शनिबार राति भएको फाइनल खेलमा ट्युनिसियाकी ओन्स ओन्स जाबेरलाई २–१ को सेटमा हराउँदै रिबाकिनाले

मिस इन्डिया २०२२ को उपाधि सिनी शेट्टीको हातमा

एजेन्सी । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् । मिस इन्डिया २०२२ को घोषणा भएको हाे । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी