१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्डलाई नारायणकाजीको सन्देश : नेतृत्वको जिम्मेवारी सम्हाल्न तयार छौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिए तयार रहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नरबहादुर कर्मचार्यको स्मृति सभामा बोल्दै उहाँले

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाईन सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाउनु भएको छ । उपाध्यक्ष अर्यालले आज सोमबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक बर्ष २०७९/८० को सम्पत्ति

नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रयद्वारा मनोनयन दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा राष्ट्रपति भण्डारीको आलोचना

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाउनुभएको छ । बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानीमा उहाँले

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । उपाध्यक्षमा नवनियुक्त श्रेष्ठले सोमबार प्रधानमन्त्री दाहालबाट सिंहदरबारस्थित प्रधानमन्त्री

एक साताभित्र राष्ट्रिसभाका उपाध्यक्षकाे निर्वाचन गर्न वामदेव गौतमको माग

राष्ट्रियसभाका ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो ।

उपाध्यक्षको देवर नाता पर्नेको दुर्घटननमा मृत्युपछि सार्वजनिक विदा

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको आईतबार दुर्घटनमा परेर मृत्यु भएपछि गाँउपालिकाभर सार्वजनिक विदा दिइएको छ । उपाध्यक्ष सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा

एक वर्षपछि महासंघको विधान संशोधन हुन्छ : उपाध्यक्ष श्रेष्ठ

उहाँले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वत महासंघको सदस्य वा कार्यसमिति सदस्यको रुपमा राख्ने गरी विधान संशोधन गरिने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष माओवादीमा प्रवेश, भन्छिन्– ‘कांग्रेसले अवमूल्यन गर्यो’

‘जनताले मन पराए पनि कांग्रेसले सिफारिस गरेन,’ उपाध्यक्ष कोहाँरले भन्नुभयो, ‘पार्टीमा आए उपाध्यक्षमा उमेदवार बनाउने सहमति गरेपछि माओवादी केन्द्रमा गएकी हुँ ।’

दोषारोपणले अर्थतन्त्र सुधारिन्न : उपाध्यक्ष ढकाल

निजी क्षेत्रले सरकारलाई र सरकारले निजी क्षेत्रलाई दोष लगाउँदैमा अहिलेको समस्या समाधान नहुने ढकालले बताउनुभयो । आफ्नो जिम्मेवारी निभाएमात्रै अहिलेको संकट पार लाग्ने उहाँको भनाइ छ ।