५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


राजनीतिक नियुक्तिमा ‘आफन्त’को हालीमुहाली, ‘नियुक्तिहरु बन्छ व्यापार’

अक्कल कुँवर (इमेज) काठमाडौं, भदौ १३ । राजनीतिक पहुँच र सम्बन्धका आधारमा सीमित व्यक्तिले पटक–पटक सार्वजनिक पदमा सरकारी नियुक्ति पाउने गरेका छन् । क्षमता र विशेषज्ञताभन्दा पनि पहुँच तथा व्यक्तिगत