१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


संविधान त्रुटीपूर्ण छ, पुनःलेखन गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनःलेखन गर्नुपर्ने बताउनुभएको छ । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपाली कांग्रेस-कम्युनिष्टहरुको

भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूमीसम्बन्धी कानूनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मुलुकको हितमा नरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै

पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ : उपेन्द्र यादव

न्युज एजेन्सी नेपाल, काठमाडौं । संविधान संशोधन अहिले राजनीतिक वृत्तमा पेचिलो बनिरहेको छ । नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक

काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टाचारलाई बढावा दियो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाउनुभएको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले

संकटको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिवद्धता चाहिन्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पर्यावरण, युद्ध र प्राकृतिक सङ्कट आदिको सामना गर्न साझा नीति, कार्यक्रम र प्रतिवद्धता चाहिने कुरा बताउनुभएको छ । आज फिलिपिन्सको

नेपालका कम्युनिष्ट पार्टीहरु सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्दछन् : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ । सत्ता, भत्ता, पैसा र पदलाई

जसपा विभाजन विरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर गठन भएको जनता समाजवादी पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पेशी तोकिएको छ ।

उपेन्द्र यादवको रिटमाथि आज सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ

उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवद्वारा पदबाट राजीनामा

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । यसैगरि वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिनुभएको छ । यादव र कार्कीले

स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइयो : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको छ । मधेशी स्वास्थ्यकर्मी फोरमको