२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


हामी अदालत जान्छौं : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ । अध्यक्ष यादवले पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनु भएको छ । संयुक्त

स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै

तीन स्थानमा विशिष्टकृत अस्पताल निर्माण गर्दैछौं : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मधेशको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनका लागि तीन स्थानमा विशिष्टकृत अस्पतालको निर्माण गर्न लागिएको बताउनुभएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक

स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन

शासक वर्गको उपेक्षाका कारण मधेस पछि पर्‍यो : जसपा अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछि परेको बताउनुभएको छ । समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई

प्रदेशको नामाकरण संघीयताविपरित भएको उपेन्द्र यादवको आरोप

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको आरोप लगाउनुभएको छ । बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आयोजित स्वाभिमानी

एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको छ । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट छिटो पारित गर्नुपर्छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । शान्ति प्रक्रियाको बाँकि कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित

अध्यक्ष यादव अमेरिका जार्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । एन्टाको ७ औं अधिवेशनमा सहभागि हुन अध्यक्ष यादव शुक्रबार अमेरिका प्रस्थान गर्न लाग्नु भएको