१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताउनुभएको छ । महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए

काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्री चौधरीको प्रतिवद्धता

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको छ । आज (शुक्रबार) मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले

मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा : मन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताउनुभएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र

बारा-१ मा चुनाव जित्ने रणनीतिमा उमाकान्त चौधरी

बारा । बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले आफ्नो निरन्तर जितलाई यस पटक पनि पुन: कब्जामा राख्ने रणनीति बनाउनुभएकाे छ । स्थानीय तहकाे चुनावमा नेकपा एमालेको

मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण

काठमाडाैं । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । मन्त्री चौधरी बारा

खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्न मन्त्री चौधरीकाे जाेड

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले तराईका जिल्लाहरुमा खानेपानीमा देखिएको आर्सेनिक समस्याको समाधान गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा खानेपानी मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको

सुरुङ सुरक्षाको लागि बर्षामा मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गर्नुपर्‍यो : खानेपानी मन्त्री

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि बर्षा यामसम्मको लागि त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको स्पष्ट पार्नुभएको छ ।

चैत मसान्तभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउँछौं : मन्त्री चौधरी

मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभइ उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउँदै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको बताउनुभयो ।

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित

काठमाडौं, पुष २ । नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । उहाँ कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिनुभएको थियो । उहाँले शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गनुभएको

काठमाडौंबासीलाई मेलम्चीको पानी तत्कालै उपलब्ध : खानेपानी मन्त्री चौधरी

आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने प्रतिवद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो ।