६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चोरीएको ५० बर्ष पछि उमामहेश्वरको मूर्ति नेपाललाई फिर्ता

नरेन्द्र मानन्धरकाठमाडौं । ५० बर्ष पछि १० औं शताब्दीको उमामहेश्वरको मूर्ति अमेरिका स्थित नेपाली दूतावासले प्राप्त गरेको छ। डेनवर कला संग्रहालय, कोलोराडोका प्रतिनिधिले मूर्ति दूतावासलाई हस्तान्तरण गरेको हो। सो अवसरमा