१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण पारदर्शी बनाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, असार ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिनुभएको छ । आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको