११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्री दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति पूर्वअध्यक्ष मैनालीको असन्तुष्टि

काठमाडौं । लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सचिवहरुलाई दिएको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । आयोगका पूर्व अध्यक्ष मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ