२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम

काठमाडौंः यहि माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा