१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस महाधिवेशन : १ सय ३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी (सूचीसहित)

निर्वाचन समितिका अनुसार सभापतिमा ६ जना, उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरू असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् ।

कांग्रेसको संस्थापनइतरले साँझ उम्मेदवार घोषणा गर्ने

महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतरको बैठक बसेर उम्मेदवार तय गर्ने निर्णयमा नेताहरू सहमत भएका छन् ।

मीन विश्वकर्माद्वारा कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

‘पार्टीको नेतृत्व परिवर्तन भए सरकार बदलिन्छ, सरकार बदलिए निर्वाचन अनिश्चित हुन्छ र त्यसो भएमा व्यवस्था नै अनिश्चितताउन्मुख हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसले देशको राजनीतिमा ठूलो प्रभाव पार्छ ।’

श्याम घिमिरेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा,को हुन घिमिरे ?

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय

कांग्रेस केन्द्रीय सदस्यमा राजीवको उम्मेदवारी

नेपाल विद्यार्थी संघलाई चुस्त दुरुस्त रूपमा अघि बढाउन र अधिवेशन गर्नका लागि कोरोनाका कारण असमर्थ रहेको पनि ढुंगानाको दावी छ ।

एमालेमा पदाधिकारी थप, आज उम्मेदवारी दर्ता

बैठकले विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाएको छ । गत असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा‍. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष छन् । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ ।

सचिवमा उम्मेदवारी दिने योगेश भट्टराईको घोषणा

चितवन, मंसिर ८ । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफू सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आफ्नो उमेर अनुसार

महेश बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी दिने घोषणा

सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।