२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भरतपुरकाे मेयरमा सुवेदीलाई उम्मेद्वार बनाउने एमालेको निर्णय

भरतपुर । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । अघिल्लो पटक मेयरमा पराजित उम्मेदवार देवी ज्ञवालीको प्रस्तावमा सुबेदीको नाम टुंगो लागेको हो । ज्ञवाली